घनश्याम रिजालको डाली रित्तै भएपछि…. (भिडियो सहित)

घनश्याम रिजाल लोक संगितमा नौलो नाम होईन । उनि लोक साङिगतिक क्षेत्रका सफल र चम्किला सर्जक हुन् । बजारमा थुप्रै गित लेख्दै यतिबेला नया गित “डाली रित्तै भो“ बोलको गित सार्बजनिक गरेका छन् । यस गित मा घनश्याम रिजाल र गायिका चन्द्रा कार्की को सुमधुर आवाज रहेको छ। गित को शब्द लय घनश्याम रिजाल ले नै गरेका हुन् । यस म्यूजिक भिडियोमा चर्चित गायक तथा मोडेल राम्जी खाँड र करिश्मा ढकालको अभिनय रहेको छ। भिडियोलाइ दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने नबिन घर्ती मगर ले सम्पादन गरेका हुन् ।भिडियोलाइ मौसम हिमाली ले निर्देशन गरेका हुन् । एकता फिल्म्सले दृश्य निर्माण गर्दै आशिस म्यूजिक प्रा.लिले बजार ब्यबस्थापन गरेको छ।

भिडियो

Promise Education Consultancy