म्यूजिक भिडियोमा जम्दै गोरखाकी अमृता (भिडियो)

गोरखा,२३ पुस । अमृता लामीछाने म्यूजिक भिडयोमा जम्दै छिन् । संचारकर्मी समेत रहेर एफ रेडियोमा समेत काम गरिसकेकी गोरखा आस्राङका अमृता लामिछाने पछिल्लो समयमा म्यूजिक भिडियोमा जम्न थालेकी हुन् ।

यस अघि पनि केहि म्यूजिक भिडियोमा अभिनय गरीसकेकी अमृताको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उनले पछिल्लो पटक कैलास बजगाई र पूर्णकला विसिको आवाजमा रहेको काल नआउदैँ बोलको लोकदाहोरी गीतमा अभिनया गरेकी हुन् । यस गीतको म्यूजिक भिडियोमा रकन भण्डारी र रविन गुरुङले साथ दिएका छन् ।
यस गीतको लय शब्द सुरज पण्तिको रहेको छ ।

उनले केही महिना अघि मात्र आधुनिक गीतमा अभिनया गरेकी थिईन् । भिडियो

Promise Education Consultancy