शीतलहर र भाइरल प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारको व्यवस्था गर : प्रचण्ड

काठमाडौं, २३ पुस । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर शीतलहर र भाईरलको प्रकोपबाट प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार साँझ प्रचण्डले एक प्रेस नोट जारी गर्दै तराईमा शितलहर तथा जाजरकोटमा भाईरलको कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारलाई उचित व्यस्था गर्न माग गरेका हुन् ।

Promise Education Consultancy