व्यवसायीहरुको हकहित, संरक्षण र सम्र्वद्धन पहिलो प्राथमिकता : सहन (भिडियो अन्र्तवार्ता)

चितवन, २३ पुस । उद्योग बाणिज्य संघ चितवनका उम्मेदवार सहनलाल प्रधानले व्यवसायीहरुको हकहित, संरक्षण र सम्र्वद्धन गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
‘चितवन कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा उद्योगको प्रमुख सम्भावना भएको चितवन हो उनले भने । यसमा लगानी गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने खालका निती तथा कार्यक्रमहरु ल्याउने योजना छ । ’
सौराहा अनलाईन टिभिसगँ विशेष कुराकानी गर्दै उनले संघका सदस्यहरुलाई क्षमता अभिवृद्धिकरण, नारायणगढ बजार क्षेत्रलाई व्यवस्थित गर्ने, घरबहालमा व्यवसाय गर्ने उद्योगी व्यवसायीहरुको समस्याहरुलाई समाधान गर्ने व्यवसायीसँग प्रतिवद्धता जनाए । पूर्व अध्यक्षहरुको समर्थन र सबै व्यवसायीहरुका साथ नै आफ्नो जित भएको समेत उनले दावी गरे ।
हरौँ उनीसगँ गरिएको भिडियो कुराकानी :

 

 

Promise Education Consultancy