पशुपंछी औषधि व्यवसायी संघको अध्यक्षमा पाण्डे

चितवन, २३ पुस । पशुपंछी औषधि व्यवसायीहरुको भेलाले ध्रुवराज पाण्डेको अध्यक्षतामा पशुपंछी औषधि व्यवसायी नयाँ कार्यसमिति
नवलपुर शाखा गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बाबुराम पौडेल, सचिवमा ध्रुवप्रसाद पौडेल, कोषाध्यक्षमा डिल्लीप्रसाद ढुंगाना रहेका छन् । त्यसैगरी सदस्यहरुमा चिन्तामणी थनेत, दिलमाया श्रेष्ठ, पूर्णचन्द्र लम्साल र राजेन्द्र ढकाल रहेका छन् ।

Promise Education Consultancy