गैडाकोटमा सवारी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

नवलपरासी, १९ पुस । नवलपरासीको गैंडाकोट १५ अमरापुरी झराहिखोलामा सवारी दुर्घटनाबाट १ जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो पश्चिमबाट पुर्वतर्फ जाँदै गरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको, स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार देबचुली १४ दलदलेका २३ वर्षिय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Promise Education Consultancy