लागुऔषधसहित लामा पक्राउ

नवलपु,१८ पुष ।  र । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको डण्डा चोरमारा जंगलबीचमा पर्ने ४० किलोमिटर भन्ने ठाउँबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा देउराली बस्ने १७ वर्षका सुनिल लामा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले जा“च गर्नेक्रममा बसमा सवार रहेका लामाप्रति शंका लागेर जाँच गर्दा उनको साथबाट फेनारगन १५ एम्पुल, नुफ्रिन १५ एम्पुल र डाइजोपाम सेरिजम १५ एम्पुल बरामदसमेत गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

Promise Education Consultancy