अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईंदै

काठमाडौं, १७ पुस । ईस्वी सम्वतको नयाँ वर्षका दिन आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ ।नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।

Promise Education Consultancy