पाचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा,हेरौँ भिडियो र १० फोटो

चितवन,१७ पुष ।  चितवनमा ५ औँ पोल्ट्री महोत्सव २०७४को अवसरमा बृहद् –याली निकालिएको छ । उद्योग वाणिज्यसंघ रत्ननगरको परिषरबाट शुरु भएको–याली टाँडीचोक बकुल्लहर चोक हुदैँ होटल स्टार बैँक्युटसम्म –याली निकालिएको हो ।
पोल्ट्री सम्बन्धी प्लेकार्ड सहित –याली निकालिएको छ ।

पोल्ट्रीको हव बनेको चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल सरकारको पशुपंक्षी मन्त्रालयको संयुक्त आयोजनामा चितवनमा पोल्ट्री दिवस मनाउन लागिएको हो ।

हेरौँ भिडियो र १० फोटो

 

 

Promise Education Consultancy