माओवादी केन्द्रका प्रदेशसभा समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ, १४ पुष । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदशे सभा निर्वाचन अन्तरगत माओवादी केन्द्रले पाएको प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ ।
माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र आफ्नो दलले समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो ।
यी हुन् माओवादीबाट सांसद छनोट भएकाहरु
प्रदेश नं.-१
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा
प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नं.-३
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)
प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नं.-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जाेशी
३. बिनिता चाैधरी
४. शान्ति नेपाली