माओवादी केन्द्रका प्रदेशसभा समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ, १४ पुष ।  मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदशे सभा निर्वाचन अन्तरगत माओवादी केन्द्रले पाएको प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र आफ्नो दलले समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो ।

यी हुन् माओवादीबाट सांसद छनोट भएकाहरु

प्रदेश नं.-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं.-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

Promise Education Consultancy