राष्ट्रिय जनमोर्चाका अध्यक्ष नै माओवादी केन्द्रमा प्रवेश

ललितपुर, १४ पुस । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट र नेता भुवन प्रकाश बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आज दिउँसो पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगी बिष्ट माओवादीमा प्रवेशगरेका हुन्। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपनामा साथ दिन आफू माओवादी केन्द्रमा आएको बिष्टले बताए ।

Promise Education Consultancy