पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु, हेरौँ तस्बिरमा

चितवन, ११ पुष । चितवनको पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सवको १४ औं संस्करण शुरु भएको छ । अहिले हात्ती -यालीमा सुरु भएको छ ।  -यालीमा सय भन्दा बढि हात्ती सहभागी छन् । साथै थारु लगायत विभिन्न सांस्कृति झाँकी सहितको -याली याली पनि निकालिएको छ।
-याली मध्यवर्ती सामुदायिक बन बाघमारा सम्म पुग्ने छ । महोत्सवको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाट गर्ने आयोजकले जनाएको छ ।

Promise Education Consultancy