नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं, ११ पुस ।  नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक  मंगलबार एक विज्ञापन  निकाल्दै दरखास्तका लागि आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आजदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् ।
पूरा विज्ञापन हेर्नुहास्

Promise Education Consultancy