आज अपरान्ह एमालेर माओवादी केन्द्रबीच वार्ता हुने

काठमाडौं, पुस ८ ।नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि आज अपरान्ह वार्ता हुने भएको छ ।दुबै दलका शीर्ष नेतासहित एकता संयोजन समितिको बैठक बसेर एकताकाबरे अन्तिम निष्कर्ष निकाल्ने तयारीमा नेताहरु जुटेका हुन् ।
चितवनबाट प्रचण्ड भैरहवा पुग्नेछन् र साँढे शनिवार १ बजेको उडानबाट काठमाडौं आईपुग्नेछन् । उनी आइपुगेलगत्तै एकता संयोजन समितिको बैठक हुने जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन भएकाले हिजो बस्ने भनिएको एकता संयोजन समितिको बैठक आजकालागि सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

Promise Education Consultancy