नारायणीको किनारमा प्रचण्डको इभिनिङ वाक, हेरौँ १० तस्बिरमा

भरतपुर, ७ पुस । आज शुक्रबार साँझ परेपछि पूर्वप्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणीको तिरमा निस्किए। परिवारसहित नारायणीकाे तिरमा इभिनिङ वाकमा निस्किएका प्रचण्डले अाफ्ना बाल्यकालका दिन सम्झिए।

“हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाकाे खाेच थियाे” प्रचण्डले अाफ्ना पुराना दिन सम्झँदै भने। मतदातालाई धन्यवाद दिन भरतपुर अाएका प्रचण्डले नारायणीकाे तिरमा डुलेर नदी र अासपासका दृश्यहरु अवलाेकन गरे। हेरौँ १० तस्बिरमा

तस्बिर :मनहरि तिमिल्सिना

Image may contain: 8 people, people standing

 

 

Promise Education Consultancy