तल्लो ग्याजामा ल्होसार विशेष फुटबल प्रतियोगिता तथा बृहद सांस्कृतिक कार्यक्रम हुने

गोरखा, ७ पुष । गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तल्लो ग्याजामा ल्होसार विशेष फुटबल प्रतियोगिता तथा बृहद सांस्कृतिक कार्यक्रम हुने भएको छ । नव भुवानी यूवा क्लब सहिद् लखन गाउँपालिका ३ तल्लो ग्याजाको आयोजनामा ल्होसार फुटलबल तथा बृहद् सांस्कृतिक कार्याक्रम हुने भएको हो ।
पुष १० गतेबाट फुटबल प्रतियागिता हुने आयोजकले जनाएको छ। सांस्कृतिक कार्यक्रम भने तमू ल्होसारको दिन पुष १५ गते हुनेछ ।

Promise Education Consultancy