प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौँ, ७ पुष । पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ  । प्रधानमन्त्री शेर बहादुर देउवाको   आह्वानमा  सुरु बैठकमा एमालेका अध्यक्ष केपी शर्माओली , माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ ‘प्रकास’रामबहादुर थापा ‘बादल’ उपेन्द्र यादव, महन्त ठाकुरलगायतको उपस्थिति रहेको छ।

बैठक राष्ट्रिय सभा गठन र सरकार गठन मूख्य एजेण्डामा केन्द्रित रहेको जनाएको छ ।

Promise Education Consultancy