पशुपतिले सम्झनाको साथ लिदै अन्तत जपे भगवानलाई….(भिडियो)

चितवन, ७ पुस । चर्चीत गायक पशुपति शर्मा यतिवेला भगवानको सरणमा पुगेका छन् । लोकदोहरी गायनमा एकछत्र राज गरिरहेका पशुपति यतिवेला गायिका सम्झना भण्डारीको साथमा भगवानको सरणमा पुगेका हुन् ।
विशेष लोक मात्र नभई धार्मिक गीत गाउदै भगवानको सरणमा पुगेका हुन् ।
पुथ्वी ईन्टरटेन्मेन्टको प्रस्तुतीमा म्यूजिक नेपाल मार्फ युटुब मार्फत उनले धार्मिक भजनमा आधारित गीत बजारमा ल्याएका हुन् । हेरौँ गीत

 

 

Promise Education Consultancy