राजधानीमा फेरी गोली चल्यो

काठमाडौं, ५ पुष । राजधानीमा फेरी गोली चलेको छ। । राजधानीको टोखास्थित झोर महांकाल १ मा आज दिउँसो गोली चलेको हो ।
जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

Promise Education Consultancy