यौन क्रियाकलापमा संलग्न चर्चित दुई नायिका पक्राउ

भारतको हैदरवादमा प्रहरीले दुई नायिकालाई अवैध देश व्यपारको आरोपमा पक्राउ गरेको छ । हैदराबाद शहरको नर्थ जोनका प्रहरीले एक होटलमा यौनधन्दा सञ्चालन भैरहेको सुचना पाएको थियो । उक्त सुचनाका आधारमा प्रहरीले दुई अभिनेत्रीसहित ४ जनालाई पक्राउ गरेको हो ।

जानकारी अनुसार पक्राउ पर्नेमा एक जना तमिल नायिका र अर्की बंगाली सिरियलकी नायिका रहेका छन् । प्रहरीले बंजरा पाँच तारे होटलमा शनिवार छापा मारेको हो ।

प्रहरीका अनुसार यी नायिकाहरुको शरीरबाट ५० हजार नगदसहित धेरै मोवाइल फोनहरु भेटाईएको छ । प्रहरीले उनीहरुको साथबाट २ जना दलाल पनि पक्राउ गरेको छ ।  एजेन्सी ।

 

Promise Education Consultancy