वाम लोकतान्त्रिक गठवन्धन चितवनले दिए जनतालाई धन्यावाद (विज्ञप्ती सहित )

चितवन,१ पुष । संयुक्त वाम लोकतान्त्रिक गठवन्धन चितवनले मतदाताहरुलाई धन्यावाद दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अमूल्य मत जाहेर गरी वाम गठवन्धन चितवनका सम्पूर्ण उमेद्वारहरुलाई विजयी गराएकोमा  धन्यवाद ज्ञापन गरेका हुन् ।
संयुक्त वाम लोकतान्त्रिक गठवन्धन चितवनका संयोजक अमिक शेरचनले विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्ती

Image may contain: text

Promise Education Consultancy