नयाँ शक्तिको पूर्ण बैठक बस्ने

काठमाडौं, २९ मंसिर । नयाँ शक्ति नेपाल पार्टीको आगामि पुष १८ गते पुर्ण बैठक बस्ने भएको छ ।
काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको शुक्रवार बसेको परामर्श वैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कास्कीमा महाधिवेशन आयोजक समिति ९केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद०को पूर्ण वैठक बस्ने निर्णय गरेको हो ।

Promise Education Consultancy