प्रेसिडेन्सी कलेजमा अर्थशास्त्री चन्दनसगँ बहस

चितन, २९ मंसिर । प्रेसिडेन्सी कलेज भरतपुर चितवनले आफ्ना बिबिए र एमबिएका विद्यार्थीहरुलाई अर्थशास्त्री चन्दन सापकोटासंग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको छ ।
एसियाली विकास बैँक लगायत नेपाल सरकारकै विविध योजना तर्जुमा परामर्श अर्थशास्त्रीको रुपमा कार्य गर्दै आउनुभएका चन्दन सापकोटाले प्रेसिडेन्सी कलेजका विद्यार्थीसंग नेपाली अर्थतन्त्रका विविध क्षेत्र र सम्भावनाका साथै भारतीय कर प्रणाली र नेपालमा यसले पार्ने प्रभाव सम्बन्धमा अन्र्तक्रिया गर्नुभएको थियो ।
त्यस संगैँ उद्योग वाणिज्यसंघ चितवनमा व्यापारीहरुसंग पनि अर्थतन्त्रका विविध विषयमासापकोटाले अन्र्तक्रिया गर्नुभएको थियो ।

Promise Education Consultancy