ईच्छाकामनाको भूकम्प प्रभावित क्षेत्रमा प्राविधिक परिचालन

चितवन,२८ मंसिर । ईच्छाकामना गाउँपालिकामा भूकम्प प्रभावित समुदाय तथा क्षेत्रहरुमा प्राविधिकहरुले काम सुरु गरेका छन् ।
प्राविधिकहरु भूकम्प प्रभावित क्षेत्रहरुमा परिचालन भईसकेकोले भूकम्पबाट प्रभावित समुदायका व्यक्तिहरुलाई गाउँपालिकाक कार्यालयमा यथासिघ्र निवेदन दिन गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले आग्रह गर्नुभयो ।

Promise Education Consultancy