विश्वकै अचम्मको रेष्टुरेन्ट,जहाँ अश्लिल फोटोले गरिन्छ पाहुनालाई स्वागत

सेक्स जीवीत प्राणीकालागि अतिआवस्यक प्राकृकि चिज हो।मानिसहरुले विभिन्न माध्यमबाट यौन प्यासहरु मेट्ने गरिरहेका हुन्छन् । चाहे विवाहित वा अविवाहित नै हुन् ।

बजारमा सेक्सको व्यापार पनि भईरहेको कयौँ उदाहरण छन् । सेक्स व्यपार गोप्य हुने गर्छन् । तर चिनको एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ बाबु छोरीले खुलेआम सेक्स व्यापार गरिरहेका छन । तर त्यो यौन प्यास मेटाउने व्यापार नभई ग्राहकहरुसंग रेष्टुरेन्टले प्रयोग गर्ने हरेक सामाग्रीहरु सेक्स आकारका हुन्छन् ।

Image result for sex restaurant of china beijing

रेष्टुरेन्टमा महिला पुरुषको लिङ्ग आकार लगायत सेक्स सम्बन्धित सामाग्रीहरुको प्रयोग हुन्छन् । जहाँ वियरको बोत्तल फोर्न पनि पुरुषको लिङ्ग आकारको ओपनर हुन्छ । वेटरले लगाउने एप्रोनमा यौन क्रिडाका तस्बिरहरु कोरिएका हुन्छन् ।

Promise Education Consultancy