समानुपातिकमा २४ लाख मत गणना हुदाँ कुन दलको कती ?

काठमाडोँ, २६ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातीक तर्फको मतगणना जारी छ । आज मंगलबार बिहानसम्म समानुपातिकमा २३ लाख ९९ हजार ८ सय ५१ मत गणना भएको छ ।

कुन दलको कती ?

नेकपा एमालेले ८ लाख ८१ हजार ८ सय ३२ मत
नेपाली कांग्रेसले ८ लाख २४ हजार ४ सय ४४ मत
नेकपा माओवादी केन्द्रले ३ लाख ५८ हजार ५ सय ५५ मत
संघीय समाजवादी फोरमले ६२ हजार ४ सय ४१ मत
विवेकशील साझा ५० हजार ४ सय ५३ मत
राप्रपाले ४६ हजार ९ सय ५६ मत
राजपाले ४० हजार ५ सय १५ मत
नयाँ शक्तिले ३० हजार ३ सय ८९ मत

Promise Education Consultancy