सौराहा अनलाइन | २०७४, २५ मंसिर सोमबार
चितवन, २५ मंसिर । चितवनको निर्वाचन क्षेत्र नं ३को प्रदेश क बाम गठबन्धनका उम्मेद्वार कृष्ण भुर्तेल बिजयी भएका छन । भुर्तेलले नेपाली कांँग्रेसका उम्मेदवार दिनेश कोईरालालाई १७४१ मतान्तरले पछि पर्दै विजयी भएका हुन्।
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहराको प्रदेशसभा सदस्य पद रिक्त भएको छ । आज बसेको.....