मतान्तर बढाउदैँ प्रचण्ड

चितवन, २५ मंसिर । चितवन क्षेत्र न ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अग्रता बढाएका छन् ।  आज विहान ६ १५ सम्मको नतिजा अनुसार अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९ हजार ४६६ मतले पछि पारेका छन् ।

चितवन क्षेत्र न ३ मा ९३ हजार ८२३ मत खसेका छन् ।अहिले सम्म ६९ हजार ५२४ मत गणना हुदाँ माओवादी केन्द्र अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले ३६हजार ५७७ प्राप्त गर्दा राप्रपा प्रजातान्त्रिक बिक्रम पाण्डेले २७हजार १११ मत पाएका छन् ।

Promise Education Consultancy