चितवन क्षेत्र नं. २ मा एमालेका कृष्णभक्त विजयी (भिडियो)

चितवन,मंसिर २४ । चितवनको प्रतिनिधिसभा तर्फ क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फवाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् ।

पोखरेले १७ हजार ३ सय ५६ मतान्तरले विजयी भएका छन् । पोख्रेरलले ४४ हजार ६ सय ७० मत पाउदा भने अधिकारीले २७ हजार ३ सय १४ मत पाएका थिए ।

आफु विजयी भएसगैँ पत्रकारसगा कुराकानी गर्दै पाख्रेरलले आफुले हिजो पनि गरेर देखाएकै कारणले जनताले विजयी बनाएको बताए । आफु अब मुलुककाृ समृद्धिका लागि कटिवद्ध भएर लाग्ने बताए । भने चितवनलाई वैकल्पीक राजधानी र प्रदेशीक राजधानी बनाउन पहल गर्ने समेत बताए ।

Promise Education Consultancy