नवलपरासी १ बाट हृदयश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

परासी, २४ मंसिर। नवलपरासी क्षेत्र १ मा हृदयश त्रिपाठी विजयी भएका छन् ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।

Promise Education Consultancy