बामदेव गौतम पराजित

बर्दिया, २४ मंसिर । बर्दियाको क्षेत्र नम्बर १ मा पूर्वमन्त्री वामदेव गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले हराएका छन्।

सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका छन्।

Promise Education Consultancy