चितवन क्षेत्र न १ मा २ वटै प्रदेशमा  बाम गठबन्धनको जित 

चितवन, २४ मंसिर ।  चितवन क्षेत्र न १ को क प्रदेश सभा र ख प्रदेश सभा दुवै तर्फ बाम गठबन्धनले जितेको छ । अन्तिम मत परिणाम अनुसार  चितवन क्षेत्र नम्बर १( क)मा बाम गठबन्धनका  दावा लामा बिजयी छन् ।
दावा लामाले २३०२३ मत प्राप्त गरेका छन् । दावाका पर्तिस्पर्धि धन ब. गुरुङले  १५९१४ मत प्राप्त गरेका छन् । दावा लामाले  ७०२९  मतान्तर ले बिजयी हासिल गरेका हुन् ।
उता चितवन क्षेत्र न १ ख मा एमालेका बैकल्पिक सदस्य कृष्ण खनालले जित हासिल गरेका छन् । खनालले लोकतान्त्रिक गठबन्धनका उत्तम आचार्यलाइ ८ हजार ७ सय २१ मतान्तरले पराजित गरेका हुन् । अन्तिम मत परिणाम अनुसार कृष्ण खनाल २७२३२ मत सहित बिजयी बिजयी भए । लोकतान्त्रिक गठबन्धनका उत्तम आचार्य १८५११ मत प्राप्त गरे ।

Promise Education Consultancy