चितवन क्षेत्र न १ ख मा बाम गठबन्धनका खनाल बिजयी

चितवन, २४ मङ्सिर । चितवन क्षेत्र न १ ख मा एमालेका बैकल्पिक सदस्य कृष्ण खनालले जित हासिल गरेका छन् ।
खनालले लोकतान्त्रिक गठबन्धनका उत्तम आचार्यलाइ ८ हजार ७ सय २१ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार कृष्ण खनाल २७२३२ मत सहित बिजयी बिजयी भए । लोकतान्त्रिक गठबन्धनका उत्तम आचार्य १८५११ मत प्राप्त गरे । तस्वीर : ईश्वर जोशी