कांग्रेसका हस्तीहरु नै पराजित

काठमाडौँ, २४ मंसिर । कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरुले चुनावमा पराजय ब्यहोर्नुपरेको छ ।केन्द्रीय नेताहरु शेखर कोईराला महेश आचार्य रामशरण महत, अर्जननरसिंह केसी, बदबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पाराजित भईसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् ।

शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिव टरेको छ ।

२०४८ सालेखि निरन्तर चुनाव जित्दै आएका पौडेलले यो पल्ट आफ्नो क्षेत्रलाई सुरक्षित गर्न नसक्ने देखिएको छ ।, आजको कान्तिपुर दैनिकमा मा छ ।

Promise Education Consultancy