निर्वाचन अपडेट : चितवनमा विहान १०:१८ बजेको सम्मको मतपरिणाम हेर्नुहास्

चितवन, २४ मंसिर । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगण्ना जारी  छ  । विहान १० :१८बजे सम्मको ताजा मतपरिणाम अनुसार ३ प्रतिनिधि र ६ प्रदेश गरि ९ ओटै क्षेत्रमा बाम गठबन्धनको अग्रता छ ।
हेर्नुहोस पछिल्लो अपडेट
क्षेत्र नम्बर १ प्रतिनिधिसभा तर्फ
सुरेन्द्र पाण्डे (वाम)– १८५२४
राजेन्द्र बुर्लाकोटी (रुख)– १३५४७

प्रदेशसभा (२)
कृष्ण खनाल (वाम)–२२५७३
उत्तम आचार्य (रुख)– १५६०८

चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ
कृष्णभक्त पोखरेल (वाम)– २२६४२
शेषनाथ अधिकारी (रुख)– १४८७९

चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा तर्फ
पुष्पकमल दाहाल (वाम)– १५२२६
विक्रम पाण्डे (हलो)– १०९३४
प्रदेशसभा (१)
कृष्ण भुर्तेल (वाम)– १३७६४
दिनेश कोईराला (रुख)– १२८७०

Promise Education Consultancy