चितवनको विहान ९ बजेको पछिल्लो अपडेट

चितवन, २४ मंसिर । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगण्ना जारी विहान ९ बजे सम्मको ताजा मतपरिणाम अनुसार ३ प्रतिनिधि र ६ प्रदेश गरि ९ ओटै क्षेत्रमा बाम गठबन्धनको अग्रता छ ।
हेर्नुहोस पछिल्लो अपडेट

चितवन-क्षेत्र नं. १ प्रतिनीधि सभा उमेदवारहरु: सुरेन्द्र प्रसाद पाण्डे १८५२४ नेकपा (एमाले) राजेन्द्र प्रसाद वुर्लाकोटी १३५३७ नेपाली काँग्रेस चितवन-क्षेत्र नं. १, (क) दावा दोर्जे लामा १७६८७ नेकपा (एमाले) धनबहादुर गुरुङ्ग १२४२७ नेपाली काँग्रेस चितवन-क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल २०३५७ नेकपा (एमाले) उत्तम प्रसाद आचार्य १४१६८ नेपाली काँग्रेस चितवन-क्षेत्र नं. २ प्रतिनीधि सभा उमेदवारहरु: कृष्ण भक्त पोख्रेल २२६४२ नेकपा (एमाले) शेष नाथ अधिकारी १४८९७ नेपाली काँग्रेस चितवन-क्षेत्र नं. २ (क) घन श्याम दाहाल १६७०४ नेकपा (माओवादी केन्द्र) जीत नारायण श्रेष्ठ १२४४० (नेपाली काँग्रेस ) चितवन-क्षेत्र नं. २ (ख) विजय सुवेदी नेकपा (एमाले) १३९०० प्रकाश अधिकारी ६९९० नेपाली काँग्रेस चितवन-क्षेत्र नं. ३ प्रतिनीधि सभा उमेदवारहरु: पुष्पकमल दाहाल (प्रचण्ड) १४५८९ नेकपा (माओवादी केन्द्र) विक्रम पाण्डे १०२४० राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) चितवन-क्षेत्र नं. ३ (क) कृष्ण प्रसाद भुर्तेल १३०५८ नेकपा (एमाले) दिनेश कोइराला ११९३३ नेपाली काँग्रेस चितवन-क्षेत्र नं. ३ (ख) राम लाल महत्तो १४०७७ नेकपा (माओवादी केन्द्र) साजन कुमार महत्तो ८५१४ नेपाली काँग्रेस

Promise Education Consultancy