एकाबिहानै  प्रचण्डकाे मतअन्तर ४३  सय  बढी,   हेराै तीनैकाे हालसम्मकाे परिमाण  

एकाबिहानै  प्रचण्डकाे मतअन्तर ४३ हजार ३  सय  बढी,   हेराै तीनैकाे हालसम्मकाे परिमाण                                                             चितवन, २३ मसिर  । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मत अन्तर कायम रहदै थप फराकिलो बन्दै गएकाे छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड चार हजार ३ सय ५२ मतले प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे भन्दा अगाडि छन् ।

प्रचण्डले १४ हजार ५ सय ८९ मत प्राप्त गरी अगाडि छन भने पाण्डेले १०  हजार २ सय ३७ मत ल्याएर उनलाई पछ्याई रहेका छन् ।
चितवन क्षेत्र न ३ मा ९३ हजार ८ सय २३ मत खसेकाे थियाे ।
हाल सम्म २४ हजार १ सय ९७ मत गणना गरिएको भईसकेकाे छ ।                                                 चितवन १
सुरेन्द्र पाण्डे 16161
राजेन्द्र बुर्लाकोटी 11844
चितवन २
कृष्णभक्त पोखरेल 14269
शेषनाथ अधिकारी 8992
चितवन ३
प्रचण्ड 14589
बिक्रम 10237

Promise Education Consultancy