राति १ बजे यस्ताे छ प्रचण्डकाे मत

चितवन, २३ मसिर  । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मत अन्तर कायम रहदै थप फराकिलो बन्दै गएकाे छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड चार हजार ३ सय ८३ मतले प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे भन्दा अगाडि छन् ।प्रचण्डले १२ हजार २ सय ४८ मत प्राप्त गरी अगाडि छन भने पाण्डेले ७ हजार ८ सय ६५ मत ल्याएर उनलाई पछ्याई रहेका छन् ।
चितवन क्षेत्र न ३मा ९३ हजार ८ सय २३ मत खसेकाे थियाे ।

Promise Education Consultancy