राति १२ बजे यस्ताे प्रचण्डकाे क्षेत्रकाे मत परिमाण, हेराै

चितवन, २४ मसिर ।   चितवन मतगणना अपडेट  ३ क्षेत्र समय 11:58

३ लाख ५४ हजार ३६ मतदाता
खसेको मत २ लाख ६१ हजार ४८.७३ दशमलव ६२ प्रतिशत)क्षेत्र नं. ३ प्रतिनिधी सभा( खसेको मत ९३ हजार ८२३)
(गोलाकार भित्रको हसिया हतौडा) पुष्पकमल दहाल प्रचण्ड ११५८८
(गोलाकार भित्रको हलो) विक्रम पाण्डे ७३३९
प्रदेश सभा(क)
(सूर्य) कृष्ण भुर्तेल १०९५०
(रुख) दिनेश कोइराला १०४२७
मतान्तर ४२४
प्रदेश सभा(ख)
(गोलाकार भित्रको हसिया हतौडा) रामलाल महतो १२०७४
(रुख)साजन महतो ६९९८
मतान्तर ५०७६