राति १२ बज्न लाग्दा यस्ताे छ प्रचण्डकाे मत

 

चितवन, २३ मसिर । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मत अन्तरलाई थप फराकिलो बन्दै गएकाे छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड चार हजार २ सय ४९ मतले प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे भन्दा अगाडि छन् ।

प्रचण्डले ११ हजार ५ सय ८८ मत प्राप्त गरी अगाडि छन भने पाण्डेले ७ हजार ३ सय ३९ मत ल्याएर उनलाई पछ्याई रहेका छन् ।
चितवन क्षेत्र न ३मा ९३ हजार ८ सय २३ मत खसेकाे थियाे ।
हाल सम्म २०.हजार ३ सय ५९.मत गणना गरिएको भईसकेकाे छ ।

Promise Education Consultancy