गोरखा १ मा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी

गोरखा, २३ मंसिर । प्रतिनिधिसभाको गोरखा क्षेत्र न १ मा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनले ३ हजार २१७ मतान्तरकासाथ कांग्रेसका चिनकाजी श्रेष्ठलाई पराजित गरेका हुन् ।

हरिराज अधिकारीले २९८६० मत ल्याई विजयी हुदाँ उनका प्रतिष्पर्धी कांग्रेसका चिनकाजी श्रेष्ठले
२६६४३ मत प्राप्त गरे ।

Promise Education Consultancy