चितवन ३ मा मतान्तर बढाउदैँ प्रचण्ड

चितवन, २३ मंसिर । चितवनको मतगणना अहिले पनि जारी छ । चितवन क्षेत्र न ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।

बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रचण्डले १०,३१२ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रीक गठबनधनका उम्मेद्वार विक्रम पाण्डेले –६,१८१ मत प्राप्त गरेका छन् ।

Promise Education Consultancy