चितवन क्षेत्र नं २ ख मा विजय-प्रकाश मतअन्तर : ३ हजार २ सय ९९

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं २ ख मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता विजय सुवेदीको अग्रत हावत्तै बढेको छ । उनले आफ्नो अग्रतालाई ३ हजार २ सय ९९ मतका साथ लिड गरिरहेका छन् । भने उनले छ हजार ९२ मत पाउदाँ उनका निकटम प्रतिद्धिन्द्धी काग्रेसका प्रकाश अधिकारी २ हजार ५ सय ५५ मत पाएका छन् ।