अविनाश-जीतनारायण मतअन्तर :२ हजार ४ सय २९

 

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं २ क मा नेकपा माओवादी केन्द्रका जिल्ला सह ईन्चार्ज घनश्याम दाहाल अविनाशको अग्रता बढ्दै गएको छ ।
उनले आफ्नो अग्रतालाई २ हजार ४ सय २९ मतका साथ लिड गरिरहेका छन् । भने उनले ७ हजार ५ सय ५४ मत पाउदा उनका निकटम प्रतिद्धिन्द्धी काग्रेस चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ भने ५ हजार १ सय २५ मत पाएका छन् ।