सुरेन्द्र-राजेन्द्र मतअन्तर : २ हजार ८०

 

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको अग्रत हावत्तै बढेको छ । उनले आफ्नो अग्रतालाई २ हजार ८० मतका साथ लिड गरिरहेका छन् । भने उनले ६ हजार ९२ मत पाउदाँ उनका निकटम प्रतिद्धिन्द्धी काग्रेसका राजेन्द्र बुर्लाकोटीले ४ हजार १२ मत पाएका छन् ।