प्रचण्ड-विक्रम मतान्तर: २ हजार १ सय ७६

 

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता हावत्तै बढेको छ । उनले आफ्नो अग्रतालाई २ हजार १ सय ७६ मतका साथ लिड गरिरहेका छन् । भने उनका निकटम प्रतिद्धिन्द्धी राप्रपा प्रजातान्त्रीका केन्द्रिय नेता तथा हाल वाला वन मन्त्री विक्रम पाण्डेले भने ३ हजार १ सय ६८ मत पाएका छन् ।

Promise Education Consultancy