प्रचण्डको अग्रता बढ्दै,१७ सय ५० बढी मतान्तर

 

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायम रहेको छ । उनी आफ्नो अग्रतालाई १७ सय ५० बढी मतका साथ लिड गरिरहेका छन् । भने उनका निकटम प्रतिद्धिन्द्धी राप्रपा प्रजातान्त्रीका केन्द्रिय नेता तथा हाल वाला वन मन्त्री विक्रम पाण्डेले भने २ हजार ८ सय ७७ मत पाएका छन् ।