चितवनमा छिटो नतिजा ल्याउन मतगणना टोली बढाउदै

चितवन,  मंसिर २३ । चितवनमा नतिजा आउने क्रम ढिला भएपछि गणक बढाउने तयारी सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले दिएको जानकारी अनुसार चितवनमा मतगणना टोली बढाउने तयारी गरिएको बताए ।


मत परिमाण आउन ढिला भईरहेको अब हामी नतिजा छिटो गर्न गणक थपे गन्ने कार्य हुने छ । जसका लागि नयाँ तारजाली ल्याउने र गणना स्थाल बनाउने कार्य भईरहेको छ ।

Promise Education Consultancy