चितवन ३ ख मा रामलाल महतोअग्रता बढाउँदै

चितवन, २३ मंसिर । चितवनको मतगणनामा चितवन ३ ख मा रामलाल महतो अगाडी देखिएका छन् । उनले २१ सय ७७ मतका साथ अग्रता कायम कायम राखेका छन् । उनले ५ हजार ३ सय ४४ मत पाउदाँ साजन कुमार महतो ३ हजार १ सय ६७ मत पाएका छन् ।

Promise Education Consultancy