चितवन-३(क)मा मात्रै कांग्रेस अघि, अग्रता बढाउँदै दिनेश काेइराला

चितवन, २३ मंसिर ।  शुक्रबारदेखि जारी चितवनकाे मतगणनामा चितवन-३(क) बाहेक सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता बढाइरहेकाे छ ।

पछिल्लाे परिणामअनुसार दिनेश काेइरालाले ६१९८ पाएका छन् भने प्रतिद्वन्द्वी वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलले ५५७८ पाएका छन् । उनीहरूकाे अन्तर ६२० छ ।

Promise Education Consultancy